Movies बारे कुराकानी
try Again
Tip1:hello
Lesson 101
Movies बारे कुराकानी
Who is=को हो
your=तिम्रो
टिप
Who's (who is) = को हो

Who's Geeta's sister? = गीता को बहिनी को हो?
Whose = कसको/जसको

Whose sister is Geeta? = गीता कसको बहिनी हो?
'तपाईको सबैभन्दा मनपर्ने गायक को हो?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Whose your favorite singer?
Who is your favorite singer?
Who is yours favorite singer?
Whom is your favorite singer?
तपाईको सबैभन्दा मनपर्ने हास्य कलाकार को हो ?
    • comedian?
    • who's
    • favorite
    • yours
    • your
    • whom is
    टिप
    Who = को
    Who कर्ता (subject) को लागि प्रयोग हुन्छ
    The teacher shouted on Sachin -> Who shouted on Sachin?


    Whom
    = कसलाई/जसलाई/कसमा/जसमा

    Whom object को लागि प्रयोग हुन्छ - जसलाई गरेको कामको परिणाम प्राप्त हुन्छ
    The teacher shouted on Sachin -> Whom did the teacher shout on?

    यहाँ कर्ता teacher हो (subject) अनि object Sachin हो \'
    'फिल्मफेयर अवार्ड कसलाई प्राप्त भयो? ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्;
    Who got the Filmfare award?
    Whose got the Filmfare award?
    Who is got the Filmfare award?
    Who gots the Filmfare award?
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    ______
    Whom
    Whose
    Who's
    'तपाईको सबैभन्दा मनपर्ने फिल्म कुन चाहि हो? ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Which is your favorite movie?
    Who is your favorite movie?
    Whose your favorite movie?
    Which is yours favorite movie?
    मेरो मनपर्ने फिल्म साईनो हो.
    • mine
    • favoritest
    • my
    • movie is
    • Saino.
    • favorite
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    I have seen Saino ______
    fifth times
    five times
    fiveth times
    five time
    'यो शुक्रबार कुन चाहि फिल्म रिलीज हुँदैछ ? ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस् ।;
    Which movie is releasing this Friday?
    Whose movie is releasing this Friday?
    Which movie will releasing this Friday?
    Which movie is release this Friday?
    के तपाई फिल्म हेर्न जानु हुन्छ?
    • are
    • for a movie?
    • you
    • to go
    • want
    • do
    तपाईको सबैभन्दा मनपर्ने गायिका को हो ?
    • your
    • your favorite
    • Whose
    • female singer?
    • Who's
    • what
    मलाई यो फिलिमको गीत धेरै मनपर्यो.
    • the
    • of this movie.
    • liked
    • really
    • songs
    • I
    'गोलमाल सबैभन्दा हास्यजनक फिलिमहरू मध्ये एउटा हो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Golmaal is one of the funniest movies
    Golmaal is one between the funniest movies
    Golmaal is one of the funny movies
    Golmaal is first of the funniest movies
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द