Connectors (and, as well, too)
try Again
Tip1:hello
Lesson 112
Connectors (and, as well, too)
टिप
=
(Connectors) संयोजक शब्दहरूको प्रयोग शब्दको ठूलो समूह (वाक्यांश वा कथन) लाई जोड्नको लागि गरिन्छ. संयोजक शब्द अनेक छन् तर 'and' सबैभन्दा कमन संयोजक शब्द हो.
=
Eg: उनी गितार बजाउछिन् र एकदम राम्रो गाउछिन्. = She plays the guitar and sings very well
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
They have a big garden ______
and
but
if
too
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Wash the utensils first ______
as well
too
and
but
टिप
म गाउन सक्छु र गितार पनि बजाउन सक्छु = I can sing and play the guitar as well.
'As well' र 'too' को अर्थ also (पनि) को सामान हुन्छ तर यो साधरणतयाः वाक्यको अन्तमा आउँछ.
=
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I can play the piano and sing ______
and
if
but
as well
टिप
=
Informal वाक्यहरूमा 'too' को प्रयोग short answer दिनमा गरिन्छ. म डान्स गरिराखेको छु. म पनि ! = I am dancing. Me too!
=
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
A: I want to go to the party
B: Me
______
if
too
and
but
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
They will book the hotel and ______
but
as well
also
too
'हामी मन्दिर जान्छौं अनि फेरी सपिङ्ग जान्छौं.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
We will go to the temple but then go shopping
We will go to the temple and then go shopping
We will go to the temple as well then go shopping
We will go to the temple too then go shopping
'म स्कूटर चलाउन सक्छु र कार पनि.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
I can drive a scooter and a car as well
I can drive a scooter but a car as well
I can drive a scooter as a car as well
I can drive a scooter too a car as well
'उसले फिल्म निर्देशन गर्यो र त्यसमा अभिनय पनि गर्यो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
He directed the film and acted in it too.
He directed the film and as well acted in it.
He directed the film and too acted in it.
He directed the film but acted in it too
'म नेहालाई भेट्न चाहन्छु र उसको आमालाई पनि.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
I want to meet Neha but her mother as well
I want to meet Neha if her mother as well
I want to meet Neha and her mother as well
I want to meet Neha as well her mother
म पनि काम गर्न चाहन्छु.
तिमी उसलाई पनि बुलाउन सक्छौ.
हामी स्कुल आउछौं र तिम्रो प्रिन्सिपललाई भेट्छौं.
म हकी र फुटबल खेल्न सक्छु.
के तिमी मेरो घर आएर मेरो मद्दत गर्न सक्छौं?
    • come to
    • help me?
    • can you
    • and
    • my place
    उनी नाश्ता बनाउछिन र लंच पनि.
    • prepare
    • and
    • she will
    • the lunch
    • the breakfast
    • as well.
    उनिहरु पनि हामीसंग डिनर गर्न सक्छन्.
    • also
    • and
    • they can
    • with us.
    • as
    • have dinner
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द