Modals: would, shall, will, can, could
try Again
Tip1:hello
Lesson 113
Modals: would, shall, will, can, could
टिप
Would you like to have something? = के तिमी केही खान पनपराउछौं?
जब कुनै व्यक्तिलाई कुनै तरिकाको सहयोग वा केही खानपिनको अफर गरिन्छ तब त्यस्तो प्रश्चवाचक वाक्य would वा shall बाट शुरु हुन्छ. यसको अलावा would वा shall को प्रयोग विनम्रता प्रकट गर्न गरिन्छ.
=
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
Would you
Can you
Are you
Do you
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
May you
Could you
Can you
Would you
टिप
म तपाईलाई खाना पकाउनमा मद्दत गर्छु = I will help you in cooking.
जब तपाई कसैलाई सहायता गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्छ तब will प्रयोग हुन्छ.
=
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
I ______
do help
will help
does help
helps
'के म तरकारी ल्याइदिउ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Did I get the vegetables?
Will I get the vegetables?
Am I get the vegetables?
Shall I get the vegetables?
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
Are you
Would you
You are
Does you
'के म ब्रेड काटि दिउ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Would I slice the bread?
Can I slice the bread?
Am I slice the bread?
Shall I slice the bread?
'के तपाईं पिज्जा मनपराउनु हुन्छ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Would you like a pizza?
Shall you like a pizza?
Can you like a pizza?
Do you like a pizza?
'के तपाई कफी लिन मनपराउनु हुन्छ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Would you like to have some coffee?
Do you like to have some coffee?
Shall you like to have some coffee?
May you like to have some coffee?
'के तपाई मसंग आउन मनपराउनु हुन्छ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
May you like to come with me?
Do you like to come with me?
Would you like to come with me?
Are you like to come with me?
'के हामी जाऔ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्;
Would we leave?
Shall we leave?
Will we leave?
Are we leave?
के तपाईं चाहनु हुन्छ म तपाईंको मद्दत गरौं?
    • like me
    • shall you
    • help you?
    • would you
    • do you
    • to
    म भुइं सफा गर्न तपाईंको मद्दत गर्छु.
    • help you
    • Should I
    • I will
    • cleaning the floor.
    • I do
    • in
    के म तपाईंको लागि एउटा इस्त्री लिएर आऊ?
    • I get
    • for you?
    • shall
    • would
    • an iron
    • am
    म कपडा किन्न तपाईलाई मद्दत गरिदिन्छु.
    के तपाईं यहाँ बस्न मनपराउनु हुन्छ?
    म तपाईंको प्याकिङ्गमा मद्दत गरिदिन्छु.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द