Zero Article (a, an, the कता लाग्दैनन् )
try Again
Tip1:hello
Lesson 123
Zero Article (a, an, the कता लाग्दैनन् )
टिप
Ram is a famous painter. = राम एउटा प्रसिद्ध पेन्टर हो.
कुनै नामसंग कहिले पनि आर्टिकल लगाइदैन. यहाँ 'A Ram'/ 'the Ram' लेख्नु गलत हो.
=
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
______
The uncle Jim
A uncle Jim
An uncle Jim
Uncle Jim
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Where is ______
A Sachin
An Sachin
Sachin
The Sachin
टिप
Geography is the most interesting subject. = भूगोल सबैभन्दा रोचक विषय हो.
कुनै पनि भाषा वा विषय (subject) को नामसंग पनि आर्टिकल लाग्दैन.
=
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
The British speak ______
a English
English
the English
an English
टिप
I love orange juice. = मलाई सुन्तलाको रस मनपर्छ.
पेय पदार्थहरू वा खाने कुरा संग कुनै आर्टिकलको प्रयोग हुदैन. Eg: Whisky, Coke, Lunch, Dinner
The orange juice you prepared was delicious. = तिमीले बनाएको सुन्तलाको रस स्वादिष्ट थियो.
तर, यदि तपाई एउटा कुनै खास खाने/पिउने चीजको कुरा गरिरहनु भएको छ भने 'the' को प्रयोग हुन्छ (त्यो रस जुन तिमीले बनायौ – यहाँ अरु कुनै रसको होइन बरु त्यो रसको कुरा भईराखेको छ जुन तिमीले बनाएको हो).
टिप
I usually don't drink coffee but the coffee you have made looks tempting. = म सामान्यतया कफी पिउदिन तर तिमीले बनाएको कफी लोभलाग्दो छ.
कफीको पहिलो वर्णन सामान्य छ – कुनै पनि 'coffee' को कुरा भईरहेको छ.
=
कफीको दोस्रो वर्णन खास छ. तिमीले बनाएको कफी – यो कुनै पनि कफीको होइन बरु त्यो कफिको कुरा भईरहेको छ जुन तिमीले बनाएको हो. त्यसैले 'the' प्रयोग भएको हो.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I usually don't drink ______
coffee
the coffee
a coffee
an coffee
टिप
I had a cold coffee. = मैले चिसो कफी पिएको थिए.
यदि खानु/पिउनुको अगाडी कुनै विशेषण छ भने आर्टिकल लाग्छ. यहाँ 'a' लगाइएको छ किनभने यस 'cold coffee' को बारेमा श्रोतालाई पहिला थाहा थिएन – यो उसको लागि नयाँ कुरा हो.
I had a delicious pizza. = मैले स्वादिष्ट पिज्जा खाएको थिए.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I had ______
the quick lunch
an quick lunch
a quick lunch
quick lunch
टिप
Neha is working on Monday. = नेहा सोमबार काम गर्नेछ.
दिन, महिना र छुट्टीको नामसंग कुनै आर्टिकल लाग्दैन तर 'mornings, evenings', आदि संग लाग्छ.
She was working in the afternoon. = उनी दिउसो काम गरिरहेकी थिई.
दिनको निश्चित भाग (sunset, noon) संग पनि कुनै आर्टिकल आउदैन तर 'mornings, evenings' आदि संग लाग्छ.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I usually watch TV in ______
an
a
-
the
'उनिहरु सूर्यास्त पछि बाहिर जादैनन्. ' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
They don't go out after sunset.
They don't go out after a sunset.
They don't go out after an sunset.
They don't go out after the sunset.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
He is coming ______
in a May
in an May
in the May
टिप
I love swimming. = मलाई पौडन मनपर्छ.
Sports, games र activities संग कुनै पनि आर्टिकल लाग्दैन.
=
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
We played ______
the cricket
a cricket
cricket
an cricket
टिप
The children are at school. = बच्चाहरू स्कूलमा छन्.
जब हामी कुनै उद्देश्यको बारेमा भन्छौं जब आर्टिकल लाग्दैन.

यहाँ स्कुलमा हुनुको उद्देश्य पढ्नु हो त्यसैले आर्टिकल लगाईदैन.
I am at work. = म काममा छु.
तर यदि संज्ञाको उद्देश्य केवल ठाउँ जनाउनु हो भने आर्टिकल आउँछ.
The prison is outside of the city. = जेल शहरको बाहिर छ.
The school is very big. = स्कुल धेरै ठूलो छ.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I don't want to go to ______
a bed
bed
an bed
the bed
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
In 1985, there was a fire in ______
the school
school
an school
टिप
Ram is in danger. = राम खतरामा छ.
कुनै निश्चित Prepositional phrases संग कुनै पनि आर्टिकल लाग्दैन.Eg: in charge, in tears, in danger, at war, by heart, beyond control, on time, by car.
=
तर यदि वाक्यमा कुनै यस्तो शब्द वा फ्रेज छ जुसले संज्ञालाई बदलि दिन्छ भने आर्टिकल लाग्छ
He got wounded in the Second World War = उ दोस्रो विश्व युद्धमा घाइते भएको थियो.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I never go swimming in ______
a sea
the sea
an sea
sea
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I can't play ______
a violin
the violin
violin
an violin
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द