Relative सर्वनाम: who, that, which,whose, where, when,what, why, whom
try Again
Tip1:hello
Lesson 129
Relative सर्वनाम: who, that, which,whose, where, when,what, why, whom
टिप
=
Relative Pronoun कुनै वाक्यलाई संज्ञा वा सर्वनाम संग जोड्ने काम गर्छ. यो संज्ञाको विवरणको शुरुआत गर्नको लागि प्रयोगमा आउँछ. समान्यतया प्रयोगमा आउने Relative Pronoun निम्न छन्:

who, that, which, whose, where, when, what, why and whom
=
टिप
Do you know the girl who has a dog? = के तिमी त्यो केटीलाई चिन्छौ जोसंग कुकुर छ?
यहाँ 'who' (को, जो), relative pronoun हो.
These are the boys who won hockey match = यि तै केटाहरु हुन् जसले हकी म्याच जीत्यो.
Relative pronoun, who को प्रयोग व्यक्तिहरूको लागि गरिन्छ.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
He's the man ______
whose
who
whom
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
He explained the reason ______
that
who
which
why
टिप
I bought the car which was the best value for money = मैले त्यो कार किने जुन सबैभन्दा किफायती थियो.
My friend has a dog that barks a lot = मेरो मित्रसंग एउटा कुकुर छ जुन एकदम भुक्छ.
Which र that को प्रयोग वस्तुहरू र जनावरको लागि गरिन्छ.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I don't want a house ______
which
who
whose
whom
टिप
That's the man whose son is a singer = उ त्यो मान्छे हो जसको छोरा एउटा गायक हो.
Whose को प्रयोग अधिकार जताउन वा सम्बन्ध जताउनको लागि गरिन्छ.
=
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
There's the lady ______
whose
who
who's
whom
टिप
The hotel where we stayed was great = त्यो होटल, जहाँ हामी बसेका थियौ, धेरै राम्रो थियो.
Where को प्रयोग स्थानहरूको लागि गरिन्छ.
Do you remember when you saw me for the first time? = के तिमीलाई याद छ तिमीले मलाई पहिलो चोटी कहीले देखेको थियौ?
When को प्रयोग समयको लागि गरिन्छ.
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
That's the town ______
who
which
when
where
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Do you remember the time ______
when
where
why
who
टिप
Did you understand what he said? = के तिमीले बुझ्यो उसले के भन्यो?
Did you understand the thing that he said? = के तिमीले बुझ्यो जुन कुरा उसले भन्यो?
Relative pronoun को सन्दर्भमा what को मतलब हुन्छ: the thing(s) that
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I couldn't really hear ______
that
what
why
where
टिप
Nobody knows why they left = कसैलाई थाहा छैन उनिहरु किन गए.
Why को प्रयोग कुनै कारण (reason) दिन वा त्यसको बारेमा कुरा गर्नको लागि गरिन्छ.
=
टिप
The lawyer whom I met, advised me to go to court = त्यो वकील जसलाई मैले भेटे, उसले मलाई अदालत जानको लागि सल्लाह दिएको थियो.
Formal English मा whom को प्रयोग मान्छेहरूको लागि गरिन्छ जब relative pronoun, object हुन्छ. यहाँ object 'lawyer' छ त्यसैले whom को प्रयाग गरिन्छ.
=
टिप
I have got a friend who's a writer = मेरो एउटा साथी छ जो लेखक हो.
I have got a friend whose father is a writer = मेरो एउटा साथी छ जसको बुबा लेखक हो.
याद राख्नुहोस: Who's र whose दुईवटा अलग शब्द हो.
Who's -> Who is/has
Whose -> कसको/जसको
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Are you the person to ______
that
whom
whose
'यो तै केटी हो जो जापानबाट हो.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
This is the girl who is from Japan
This is the girl which is from Japan
This is the girl whom from Japan
This is the girl whose is from Japan
'त्यो मान्छे, जसको बुबा प्रोफेसर हो, आफ्नो छाता बिर्सनु भयो.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
The man, who's father is a professor, forgot his umbrella
The man, which father is a professor, forgot his umbrella
The man, whose father is a professor, forgot his umbrella
The man, whom father is a professor, forgot his umbrella
'तिमीले त्यो पैसा के गर्यौ जुन तिम्रो आमाले तिमीलाई उधारो दिनु भएको थियो?' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
What did you do with the money whom your mother lent you?
What did you do with the money whose your mother lent you?
What did you do with the money who your mother lent you?
What did you do with the money which your mother lent you?
'यो त्यो घर हो जहाँ म हुर्के.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
This is the house whom I grew up
This is the house where I grew up
This is the house that I grew up
This is the house which I grew up
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द