Present Perfect: already, yet, just को प्रयोग
try Again
Tip1:hello
Lesson 133
Present Perfect: already, yet, just को प्रयोग
टिप
=
'Just' को प्रयोग सामान्यतया present perfect tense मा गरिन्छ र यसको मतलब हो ‘भर्खरै’.
They have just left = उनिहरु अहिले भर्खरै निस्किए.
वाक्यमा 'just' जहिले सहायक क्रिया (has/have) पछि र 'past participle' भन्दा पहिला आउँछ.

'उनिहरु अहिले भर्खर पुगेको हो.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
They have still reached
They have yet reached
They have just reached
They have just reach
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I ______
saw just
yet saw
just saw
still saw
टिप
=
'Yet' को प्रयोग यस्तो घटना वा चीजको बारेमा कुरा गर्नको लागि गरिन्छ जसको पुरा हुने अपेक्षा गरिन्छ. Yet को मतलब हुन्छ - ‘अहिले सम्म’.

I haven't finished it yet = मैले यसलाई अहिलेसम्म सिद्धाएको छैन.
'Yet' प्रश्नवाचक र नकारात्मक वाक्यरूमा काममा लिइन्छ र वाक्यको अन्तमा आउँछ.
टिप
I still haven't finished it = मैले अझै पनि यसलाई सकाएको छैन.
Still को प्रयोग ती घटनाहरूको लागि हुन्छ जुन सकिनु पर्ने थियो तर अहिले सम्म भएको छैन.
=
'Still' वाक्यको मध्यमा आउछ.
'मैले अहिले सम्म रविलाई फोन गरेका छैन.' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
I haven't just call Ravi up.
I haven't called Ravi up yet.
I haven't just called Ravi up.
I haven't called Ravi still up.
टिप
I have already spent my salary = मैले मेरो तलब पहिला नै खर्च गरीसकेको छु.
'Already' को प्रयोग यस्तो कुरा वा घटनाहरूलाई बताउन गरिन्छ जुन पहिला नै भैसकेको छ. यो सामान्यतया वाक्यको मध्यमा आउँछ वा 'have/has' र क्रियाको मध्यमा. कहिलेकाही यो वाक्यको अन्तमा पनि आउँन सक्छ.
=
'मैले पहिले नै चारवटा ईमेल पठाइ सके.' का अंग्रेज़ी में अनुवाद क्या होगा?;
I have already send four emails
I have yet sent four emails
I have sent already four emails
I have already sent four emails
'के संगीत समारोह पहिले नै शुरु भइसक्यो?' को अंग्रेजीमा अनुवाद के हुन्छ?;
Has the concert already started?
Has the concert just started?
Has the concert yet started?
Is the concert already started?
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
The train has ______
already
yet
still
already has
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Have you finished the project ______
still
yet
just
after
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I have ______
already
already had
already did
already been
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
It hasn't stopped raining ______
already
just
yet
still
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
I haven't invited him ______
still
just
yet
till
'रामले अहिले सम्म टिकट किनेको छैन.' को अंग्रेजीमा अनुवाद के हुन्छ ?;
Ram still hasn't bought the tickets
Ram already hasn't bought the tickets
Ram yet hasn't bought the tickets
Ram has just not bought the tickets
मैले होमवर्क पहिले नै सकाइसके.
    • my homework.
    • I have
    • already finished
    • just finished
    • still finished
    • again finished
    मैले अहिले सम्म पनि निर्णय लिएको छैन.
    • a decision.
    • haven't made
    • haven't make
    • I still
    • just
    • again
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द