Hotel book गर्नु
try Again
Tip1:hello
Lesson 145
Hotel book गर्नु
डायलॉग सुन्नुहोस्
Hello, How May I help you?
नमस्कार/हेलो,
म तपाईको के सहायता गर्न सक्छु?


Hello, Can you connect me to the Hotel reception?
नमस्कार/हेलो, के तपाई मलाई होटल रिसेप्शनमा कुरा गराउन सक्नु हुन्छ​?


Yes, Speaking.
हो, बोल्दै छु.


I want to book a room for the 10th and 11th of March.
म 10th र 11th मार्च को लागि कोठा बुक गराउन चाहन्छु.


'म तपाईको कसरी सहायता गर्न सक्छु?' को अंग्रेजिमा अनुवाद के हुन्छ?;
How may I helping you?
How may I be help you?
How may I help you?
How may I helps you?
'के तपाई मलाई होट्ल रिसेप्शनमा कुरा गराउन सक्नुहुन्छ​?' को अंग्रेजिमा अनुवाद के हुन्छ?;
Can you connecting me to the hotel reception?
Can you connect me to the hotel reception?
Are you connect me to the hotel reception?
Can you connect me the hotel reception?
मलाई एउटा कोठा बुक गर्नु छ.
    • book
    • a room.
    • to
    • I
    • want
    • am
    '2 दिनको लागि एउटा कोठा बुक गरिदिनुस्' को अंग्रेजिमा अनुवाद के हुन्छ?;
    Book a room for 2 days
    Book a room in 2 days
    Book to a room for 2 days
    Book for a room for 2 days
    डायलॉग सुन्नुहोस्
    Do you want a room with a single bed or a double bed?
    तपाईलाई सिंगल बेडवाला कोठा चाहिन्छ या डबल बेड वाला?


    I want a room with a single bed.
    मलाई सिंगल बेडवाला कोठा चाहिन्छ.


    With an A.C.?
    A.C. सँग?


    No, I want a room without an A.C.
    होइन मलाई बिना A.C को कोठा चाहिन्छ​.


    'एउटा A.C. वाला कोठा' को अंग्रेजिमा अनुवाद के हुन्छ?;
    A room with an A.C.
    A room in an A.C.
    A room at an A.C.
    A room from an A.C.
    मलाई A.C. नभ​एको कोठा चाहियो.
    • I want
    • an A.C.
    • a
    • without
    • room
    • with
    'तपाईलाई कोठा कति दिनको लागि चाहिन्छ​?' को अंग्रेजिमा अनुवाद के हुन्छ ?
    How many days do you need the room for?
    How much days do you need the room for?
    डायलॉग सुन्नुहोस
    What is the tariff for this room?
    यस कोठाको भाँडा कति हो?


    The tariff is 500 rupees a night plus taxes.
    एक रातको 500 रुपैयाँ, टैक्स छुट्टै.


    Is breakfast included?
    के यसमा नास्ता समावेश छ​?


    Yes, breakfast is included.
    हो, नास्ता समावेश छ.


    कोठाको भाँडा के हो ?
    • tariff?
    • room's
    • is the
    • of
    • what
    • tariffs
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
    Is breakfast ______
    is include
    included
    includes
    to included
    मात्र नास्ता समावेश छ.
    • included.
    • only
    • is
    • breakfast
    • includes
    • include
    डायलॉग सुन्नुहोस्
    What is the check-out time?
    कोठा खाली गर्नु पर्ने समय के हो?


    It is 12 noon.
    दिउँसो 12 बजे हो.


    Ok, do you have an internet connection?
    ठीक छ, के तपाईसँग इन्टर्नेट कनेक्श्न छ​?


    Yes Sir, we have free Wi-Fi.
    हो सर, हामीसँग​ फ्रि Wi-Fi छ.


    'कोठा खाली गर्नु पर्ने समय के हो?' को अंग्रेजिमा अनुवाद के हुन्छ ?;
    What is the check-out time?
    What is the check-in time?
    What is the check time?
    What is the checking time?
    कोठालाई खाली गर्ने समय दिउँसो 12 बजे हो.
    • check-out
    • is
    • 12
    • time
    • noon.
    • The
    के तपाईसँग इन्टर्नेट कनेक्श्न छ?
    छ हामीसँग सित्तैमा Wi-Fi छ​
    • Wi-Fi.
    • Yes,
    • the
    • free
    • We have
    • We is
    डायलॉग सुन्नुहोस्
    What is your name?
    तपाईको नाम के हो?


    My name is Ram Gupta
    मेरो नाम Ram Gupta हो.


    Will you pay by cash or card?
    तपाई नकद पेमेंट गर्नुहुन्छ या कार्डले?


    I will pay by cash
    म नकद पेमेंट गर्छु.


    When will you make the payment?
    तपाई पेमेंट कहिले गर्नुहुन्छ​?


    I will come tomorrow and pay, will that be fine?
    म भोलि आएर पेमेंट गर्छु, के त्यो राम्रो हुन्छ​?


    Ok, Mr. Gupta, see you tomorrow, have a nice day!
    ठीक छ, Mr. Gupta तपाईसँग भोलि भेट हुन्छ, तपाईको दिन राम्रो होस्!


    'तपाई पेमेन्ट कसरी गर्नुहुन्छ​?' को अंग्रेजिमा अनुवाद के हुन्छ?;
    How will you make the payment?
    How do you make the payment?
    How are you make the payment?
    How will you payment?
    म नकद बाट पेमेन्ट गर्छु.
    म भोलि पेमेन्ट गर्छु.
    • I will
    • tomorrow.
    • I am
    • the
    • make
    • payment
    तपाईको दिन मंगलमय होस
    • a
    • day.
    • nice
    • do
    • have
    • Are
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द