कसैलाई निर्देश दिन सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 15
कसैलाई निर्देश दिन सिक्नुहोस्
टिप
Sit down = बस्नुहोस्
Stand up = उठ्नुहोस्

1: हामि क्सैलाइ आदेश वा निर्देशन दिन को लागि सिंपल प्रेजेंट टेंस (सामान्य वर्त्तमान काल) को प्रयोग गर्छौ.

2: एउटा निर्देशन/आदेश अंग्रेज़ीमा विभिन्न स्तरमा दिन सकिन्छ​. यो स्पष्ट, विनम्र वा संकोच-जनक स्तरमा हुन सक्छ​. अहिले को लागि हामि स्पष्ट/सिधा रूपमा केन्द्रित हुन्छौं र बाकि पछिल्लो पाठहरुमा पढ्छौं.
Sit=बस्नु
down.=तल
अंग्रेज़ीमा अनुवाद गर्नुहोस्.
बस्नुहोस.
Stand=उठ्नुहोस
up.=माथि
'उठ्नुहोस.' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
Standing
Stand up
Stand down
Stood
Turn off=बन्द गर्नु
the=(आर्टिकल)
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
Turn off ______
a
an
the
Open=खोल्नु
the=(आर्टिकल)
Close=बंद गर्नु
the=(आर्टिकल)
उपयुक्त शब्द छनौट गरी रिक्त स्थान भर्नुहोस्.
______
Turn
Close
Turn off
अंग्रेज़ी मा अनुवाद गर्नुहोस.
झयाल खोल्नुहोस्.
Close=बन्द गर्नु
your=तपाईको
'आँखा बन्द गर्नुहोस्' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
Turn off your eyes
Eyes closed
Close your eyes
Eyes close
झयाल बन्द गर्नुहोस्.
    • the
    • windows.
    • is
    • close
    • to
    • turn off
    Open=खोल्नु
    your=तपाईको
    'मुख् खोल्नुहोस्.' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस्. (१ विकल्प छनौट गर्नुहोस्);
    Mouth open.
    Eyes open.
    Opens your mouth.
    Open your mouth.
    Listen=सुन्नु
    to=लाई
    the=(आर्टिकल)
    संगीत (लाई) सुन्नुहोस्.
    • the
    • music.
    • listen
    • listening
    • to
    ढोका खोल्नुहोस.
    • the
    • door.
    • open
    • is
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द