Use of: Once, twice, thrice
try Again
Tip1:hello
Lesson 152
Use of: Once, twice, thrice
I=मैले
have met=भेटीसके
him= उसलाई
टिप
Once = एक पटक​
कुनै कार्य एक पटक मात्र गरिएको छ भने त्यसलाई 'once' ले दर्शाइन्छ​.
Eg: I have seen her once = मैले उसलाई एक पटक देखेको छु
'म उसलाई दिनमा एक पटक फोन गर्छु.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्
;
I call him one a day.
I call him once a day.
I call him twice a day.
I call him first a day
'म दुई दिनमा एक पटक चीया खन्छु.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
I drink tea once in two days.
I drink tea once two days.
I drink tea twice in two days.
I drink tea once in two day.
He=
visits me= मसँग भेट्छ​
twice=दुई पटक
टिप
Twice = दुई पटक
यदि कुनै कार्य दुई पटक गरिन्छ भने त्यस्लाई 'twice' ले दर्शाइन्छ​. Twice लाई two times पनि भनिन्छ​.
Eg: I bathe twice a day = म दिनमा दुई पटक नुहाउछु.
'मेरो हप्तामा दुई पटक अंग्रेजीको क्लास हुन्छ​.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
I have an English class two time a week
I have an English class once a week
I have an English class twonce a week
I have an English class twice a week
'उनीहरु हप्तामा दुई पटक फुटबल खेल्छन्.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
They play football twice week.
They play football twice week.
They play football twice a week.
They play football twice a weeks.
They=उनिहरु
visited us=हामीसंग भेटे
thrice=तीन पटक
टिप
Thrice = तीन पटक
यदि कुनै कार्य तीन पटक गरिन्छ भने त्यस्लाई 'Thrice ले दर्शाइन्छ​. ' 'Thrice' लाई 'three times' पनि भनिन्छ.
Eg: Thrice a day = दिनमा तीन पटक.
'मेरी आमा दिनमा तीन पटक खाना पकाउनु हुन्छ​.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
My mother cooks food thrice a day
My mother cooks food twice a day
My mother cooks food once a day
My mother cooks food three a day
'हामीलाई दिनमा तीन पटक खाना चाहिन्छ​.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस.;
We must have food third day
We must have food three time a day
We must have food thrice a day
We must have food three a day
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
We go to school ______
once
one
one times
ones
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस.
I exercise ______
fource
fourth
four times
four time
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस.
She goes shopping ______
thrice
three
third
thrise
जन्मदिन वर्षमा एक पटक आउँछ.
मैले उसलाई मलमा दुई पटक देखे.
मैले यो मूवी पाँच चोटि हेरिसके.
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द