First/Real conditional
try Again
Tip1:hello
Lesson 180
First/Real conditional
टिप
=
Conditional Sentences, एउटा स्थिती र त्यस स्थितीले पैदा गर्ने परिणाम दर्शाउँछ​, यदि स्थिति सत्य हुने सम्भावना छ भने यस्तो sentence लाई 'Real conditional sentences/ First conditional sentence' भनिन्छ​.
Real condition = वास्तविक स्थिति.

Condition देखाउनको लागि धेरैजसो वाक्य 'if' ले शुरु हुन्छ .
If = यदि.
If I see Peter, I'll tell him to call you = यदि मैले पिटरलाई देँखे भने म उसलाई तिमीलाई फोन गर्न भनि दिन्छु.​

यहाँ 'I' को पिटरसँग भविष्यमा भेट्ने सम्भावना छ त्यसैले यो 'real' condition (वास्तविक स्थिति) हो.
यहाँ, If I see Peter (यदि मैले पिटरलाई देँखे ) = Conditional Clause
I'll tell him to call you (म उसलाई तिमीलाई फोन गर्न भनि दिन्छु) = Main Clause.
'यदि पानी पर्यो भने म स्कूल जाँदिन​.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
If it rains, I won't goes to school.
If it rains, I won't go to school.
If it rain, I won't go to school.
If it rains, I won't gone to school.
'यदि मैले पढाई सिध्याँए भने आज राती पार्टीमा जान्छु.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस.;
If I finish studying, I'll go to the party tonight.
If I finish study, I'll go to the party tonight.
If I finish studying, I'll goes to the party tonight.
If I am finish studying, I'll go to the party tonight.
टिप
If you are in a hurry, I will call a taxi = यदि तपाईलाई हत्तार छ भने म ट्यक्सि बोलाउँछु.
यदि 'if' बाट शुरु भ​एको वाक्यहरु वर्तमानमा सत्य हुने सम्भावना छ भने पनि 'first/real conditional' को प्रयोग गरिन्छ​.
=
वाक्यमा 'you' लाई वर्तमानमा ढिला हुने (वा छिटो हुने) सम्भावना छ​.
'यदि तपाई भोकै हुनुहुन्छ भने म खाना पकाईदिन्छु.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस.;
If you are hungry, I am cook for you.
If you will hungry, I will cook for you.
If you are hungry, I will cooking for you.
If you are hungry, I will cook for you.
टिप
If you need a ticket, I can get one for you = यदि तपाईलाई टिकटको आवश्यक्ता छ भने म तपाईको लागि एउटा ल्याउन सक्छु.
Real/first conditional को प्रयोग केहि आफर गर्न वा सुझाव दिनमा पनि गर्न सकिन्छ​.
=
यहाँ टिकट ल्याईदिने अफर गरिएको छ​.
'यदि तपाईलाई किताब चाहिन्छ भने म तपाईको लागि एउटा ल्याउन सक्छु.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस.;
If you needed a book, I can get one for you.
If you need a book, I can get one for you.
If you are need a book, I can get one for you.
If you need a book, I am get one for you.
टिप
If you don't behave well, you will regret it = यदि तपाई राम्रो व्यवहार गर्नु हुन्न भने तपाई पछुताउनु हुनेछ.​
धम्की वा चेतावनी दिनको लागि पनि 'Real/first conditional' को प्रयोग गरिन्छ​.
=
संरचना:
If+subject+Simple Present + subject+'will/won't'
'यदि तपाई नियमहरुको पालना गर्नुहुन्न भने तपाईलाई दंडित गरिन्छ​.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस.;
If you don't follow the rules, you will be punish.
If you doesn't follow the rules, you will be punished.
If you don't follow the rules, you will be punished.
If you don't follow the rules, you could be punished.
टिप
If you are studying for the test, I'll come back later = यदि तपाई टेस्टको लागि पढ्दै हुनुहुन्छ भने म पछि आउँछु.


'If' बाट शुरु हुने वाक्यांशहरुमा क्रिया+ing को प्रयोग पनि गर्न सकिन्छ​.
=
'यदि तपाई सुति राख्नु भ​एको छ भने म तपाईलाई अवरोध गर्दिन​.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस.;
If you are sleeping, I won't disturb you.
If you sleep, I won't disturb you.
If you are sleeping, I won't disturbed you.
If you are sleeping, I won't not disturb you.
टिप
If I arrive before 5, I will give Neha the message = यदि म​ 5 बजे भन्दा पहिला पुगे बने म नेहालाई मेसेज दिन्छु.
यदि हामी कुनै घटना हुने बारेमा कम निश्चित छौं भने 'if' बाट शुरुहुने वक्याहरुमा 'will' को प्रयोग पनि गर्न सकिन्छ. यहाँ 'I' 5 बजे भन्दा पहिला पुग्ने सम्भावना छ​.
If I should arrive before 5, I will give Neha the message/
Should I arrive before 5, I will give Neha the message
= यदि म​ 5 बजे भन्दा पहिला पुगे भने म नेहालाई मेसेज दिन्छु.
यहाँ 'I' 5 बजे भन्दा पहिला पुग्ने सम्भावना कम छ​, त्यसैले 'should' को प्रयोग गरिएको छ​.
टिप
You will miss the bus if you don't run = यदि तपाई दौडीनु भ​एन भने तपाईको बस छुट्छ​.
नकारात्मक first conditional वाक्यहरुमा 'if + not/don't' को ठाउँमा 'unless' को प्रयोग गर्न सकिन्छ.
You will miss the bus unless you run = यदि तपाई दौडीनु भ​एन भने तपाईको बस छुट्छ.
Unless प्रयोग गर्नुमा, नकारत्मक स्थिति पहिले नै स्पष्ट छ त्यसैले 'not'/ 'don't' लगाउन आवश्यक छैन.​
'यदि तपाई सावधान हुनु भ​एन भ​ए तपाईले आफुलाई चोट पुर्याउनु हुन्छ​.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.;
You will hurt yourself unless you are not careful.
You will hurts yourself unless you are careful.
You will hurt yourself unless you are careful.
You will hurt yourself unless you will careful.
'यदि म दस बजे भन्दा पछि पुँगे भने म तपाईसँग भेट्न सक्दिँन​.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस.;
If I should reached after 10, I won't be able to meet you.
If I should reach after 10, I won't be able to meet you.
If I reach before 10, I won't be able to meet you.
Should If I reach after 10, I won't be able to meet you.
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
If the weather is good tomorrow, we ______
are go
will go
will going
are gone
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस.
If you ______
work
works
worked
working
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस.
If we go for a walk tomorrow, ______
tell
tells
told
you told
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस.
You ______
won't not be late
won't be later
won't late
won't be late
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस.
I will be very angry, if you ______
does
done
do
did
यदि तपाईलाई ढिलो हुँदैछ भने म तपाईलाई पुर्याइदिन्छु दिन्छु.
    • late, I am
    • late, I will
    • you are getting
    • drop you.
    • if
    • you are get
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द