Say vs. Tell
try Again
Tip1:hello
Lesson 212
Say vs. Tell
टिप
I told Priya that I was tired = मैले प्रियालाई भने कि म थाकेको थिए.
Tell + Somebody

हामी 'tell' को प्रयोग हामी तब गर्छौ जब हामी त्यो व्यक्तिलाई उल्लेख गर्छौं, जसलाई हामीले कुरा भनेका थियौं.
She said she was tired = उसले भनी कि ऊ थाकेकी थिइ.
'Said' = भन्नु, यहाँ कसलाई भनिएको हो त्यो खुलाइएको छैन.
तपाई कहि भन्नु हुन्छ = say तपाई कसैलाई केही भन्नुहुन्छ = tell
ram said that he was tired. ram told sheela that he was tired.
anil says you have a new job. anil tells me, you have a new job.
tara said, i love mohan tara told mohan that she loved him.
she said, hello, i am your guide. she told us that she was our guide
she said that she was our guide she told us that she was our guide
he said that he had to leave he told everybody that he had to leave.
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
She ______
tell
told
telling
said
टिप
He said he was going home = उसले भन्यो कि ऊ घर जादै थियो.
Say Something
हामी 'say' को उपयोग तब गर्छौ जब हामी केही भन्छौ. तर 'जसलाई' भन्छौ उसको उल्लेख हुँदैन.
=
टिप
Tell a story = एउटा कथा भन.
हामी 'tell' पछि 'to' को प्रयोग गर्दैनौ.
केही 'भाव' भन्ने बेला हामी 'tell' को उपयोग कुनै व्यक्तिको बिना पनि गर्न सक्छौं.
E.g. tell a lie, tell the truth, tell a story.
Tell the truth = सत्य भन.
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
Can you ______
say
said
says
say to
टिप
I said to her that I was going home = मैले उनलाई भने कि म घर जान्दै छु.

कहिले काही जब हामी, जो सँग कुरा गरिएको हो, उसलाई उल्लेख गर्न चाहन्छौं, तब हामी 'said' पछि 'to' को प्रयोग गर्न सक्छौं.

तर यस्तो वाक्यहरुमा 'told' प्रयोग गर्नु राम्रो हुन्छ.
\'I told her that I was going home\'
I told her that I was going home = मैले उसलाई भने कि म घर जान्दै छु.
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
The teacher wanted to ______
say
tell
told
said
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
Did you ______
say
tell
'प्रबन्धकले हामीलाई नयाँ परियोजनाको बारेमा भन्नु हुनेछ. ' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.
The manager is going to tell us about the new project.
The manager is going to say us about the new project.
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
They ______
said
told
said to
tell
'तिमीले के भन्यौ?' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.
What did you tell?
What did you say?
मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
What did mom ______
say
tell
ऊ भन्छ कि ऊ धेरै छिटो पौडन सक्छ.
    • very fast.
    • he
    • says
    • he can
    • swim
    • tell
    'उसले मलाई भन्यो कि ऊ मुंबई जादै थियो.' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.
    He told me that he was going to Mumbai.
    He told to me that he was going to Mumbai.
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
    He ______
    told
    said
    tell
    say
    'नेहाले उसलाई भनी \'म आशा गर्छु कि तपाई चाँडै आउनु हुन्छ.\'' को अंग्रेजिमा अनुवाद छनौट गर्नुहोस्.
    Neha said to her, \'I hope you come soon.\'
    Neha told to her, \'I hope you come soon.\'
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
    I'd like to sleep, she ______
    said
    told
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्.
    She ______
    said
    told
    मिसिंग शब्द छनौट गरेर रिक्त स्थान भर्नुहोस्
    They ______
    told
    said
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द