Making plurals (बहुवचन बनाउनु: Using -ves
try Again
Tip1:hello
Lesson 217
Making plurals (बहुवचन बनाउनु: Using -ves
टिप
Singular: The cow gave birth to a calf = गाईले एउटा बाछो जन्मायो.
सामान्यतया संज्ञाहरुमा '-s/-es' जोडेर बहुवचन बन्छ तर कुनै संज्ञा अनियमित बहुवचन हुन्छ.
यी अनियमित संज्ञाहरुको अन्तमा '-f' र '-fe' आउँछ र यिनिहरुको बहुवचन रूप बनाउनको लागि '-f' र '-fe' लाई हटाएर अन्तमा '-ves' जोडीन्छ.
Plural: Cows give their calves milk every morning = गाईहरु आफ्ना बाछाहरुलाई हरेक बिहान दूध दिन्छ.
याद राख्नुहोस् की सबै '-f' वा '-fe' बाट अन्त हुने संज्ञाहरुको बहुवचन यस्तो (-ves जोडेर) बन्दैन, कुनैमा '-s' लाग्छ
टिप
=
'-Ves' को नियम, सधैं प्रयोग हुँदैन.
=
जस्तै यी शब्दहरुको बहुवचन -s लगाएर बन्छ:

Cliff - Cliffs
Sniff - Sniffs
Roof - Roofs
Chief - Chiefs.

यी शब्दहरुको बहुवचन '-s/-ves' दुई मध्य जुन पनि लगाएर बन्छ:
Scraf - Scarfs, Scarves
Dwarf - Dwarfs (common), Dwarves.
Singular Plural
Calf Calves
Scarf Scarfs/Scarves
Half Halves
Dwarf Dwarfs/Dwarves
Knife Knives
Leaf Leaves
Life Lives
Loaf Loaves
Self Selves
Shelf Shelves
Thief Thieves
Wife Wives
Wolf Wolves
'Scarf' को बहुवचन रूप छनौट गर्नुहोस्.
Scarves
Scarfes
'Half' को बहुवचन रूप छनौट गर्नुहोस्.
Halfs
Halves
'Dwarf' को बहुवचन रूप छनौट गर्नुहोस्.
Dwarfs
Dwarfes
'Knife' को बहुवचन रूप छनौट गर्नुहोस्.
Knives
Knifes
'Leaf' को बहुवचन रूप छनौट गर्नुहोस्.
Leafs
Leaves
'Life' को बहुवचन रूप छनौट गर्नुहोस्.
Lives
Lifes
'Loaf' को बहुवचन रूप छनौट गर्नुहोस्.
Loafs
Loaves
'Self' को बहुवचन रूप छनौट गर्नुहोस्.
Selfs
Selves
'Shelf' को बहुवचन रूप छनौट गर्नुहोस्.
Shelves
Shelfs
'Thief' को बहुवचन रूप छनौट गर्नुहोस्.
Thieves
Thiefs
'Wife' को बहुवचन रूप छनौट गर्नुहोस्.
Wifes
Wives
'Wolf' को बहुवचन रूप छनौट गर्नुहोस्.
Wolves
Wolfs
'Roof' को बहुवचन रूप छनौट गर्नुहोस्.
Roofs
Rooves
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द