Verbs: -ing forms vs. Infinitives
try Again
Tip1:hello
Lesson 239
Verbs: -ing forms vs. Infinitives
टिप
=
जब दुई क्रियाहरु एक पछि अर्को आउछ, तब दोस्रो क्रिया '-ing' रूप मा, वा 'infinitive' रूपमा आउन सक्छ.
=
कहिलेकाही यो पहिलो क्रियामा निर्भर हुन्छ कि दोस्रो क्रिया '-ing form' मा हुन्छ वा 'infinitive'.

यी क्रियाहरु पछी सधैं 'infinitive' रूप आउछ: agree, decide, plan, hope, refuse, aim, fail, beg

यी क्रियाहरु पछी सधैं '-ing' रूप आउछ: admit, avoid, give up, mention, involve.
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
She agreed ______
to come
coming
to comes
come
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
I can't resist ______
eating
to eat
eatings
to eats
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
They offered ______
helping
to help
helps
टिप
I regret calling Geeta a thief = गीतालाई चोर भनेकोमा मलाई पछुतो छ

We regret to inform you that your application has been rejected.
= हामी खेदपूर्वक जानकारी गर्दछौं कि तपाईको आवेदन अस्वीकार गरिएको छ.

कुनै क्रिया यस्ता हुन्छन जस्का पछाडि -ing वा infinitive - दबै रूप आउन सक्छन, तर यहाँ ध्यान दिनुपर्छ कि दुबैको अर्थ भिन्न हुन्छन

Regret + call-ing
'Regret + -ing form' तब प्रयोग हुन्छ जब कैसैलाई आफुले गरेको कार्यमा पछुतो छ

Regret + to inform (infinitive)
Regret + infinitive नमीठो खबर सुचित गर्नलाई प्रयोग हुन्छ.
टिप
We don't allow people to talk in the library = हामी पुस्तकालयमा मान्छेहरुलाई कुरा गर्ने अनुमति दिदैनौं.

यदी वाक्यमा object छ भने: Advise (सलाह दिनु) / allow (अनुमति दिनु) permit (परमिट दिनु) / forbid (निषेध गर्नु) को पछाडि हामी infinitive लगाउछौं.
I don't allow talking in the library = म पुस्तकालयमा मान्छेहरुलाई कुरा गर्ने अनुमति दिन्न.
जब कुनै 'object' हुदैन तब हामी '-ing' लगाउछौं.
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
Nothing justifies ______
behaving
to behave
behaved
to behaved
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
We regret ______
to inform
informing
to informs
to informing
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
I simply forgot ______
to tell
telling
to tells
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
The child tried ______
repairs
to repair
to repairs
to repaired
'मलाई परीक्षाको लागि पढ्न मन पर्दैन. ' को अंग्रेज़ीमा अनुवाद चयन गर्नुहोस्.
I hate studying for exams.
I hate study for exams.
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
I would love ______
to travels
to travel
to travelled
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
Will you please be quiet, I'm trying ______
to listen
listening
to listens
listened
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
If I'm working at home I often stop ______
to watch
watching
to watchs
to watched
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
Why don't we try ______
throwing
throws
throwed
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
Will you please stop ______
to shout
shouting
to shouting
to shouts
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
I'll never forget ______
coming
to coming
comes
मिसिंग शब्दको चयन गरेर रिक्त स्थान भर्नुहोस्.
Oh no! I forgot ______
to go
going
go
to gone
=
!
सुन्नुहोस्
टिप
अर्को शब्द