आफ्नो कोठाको विवरण गर्न सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 35
आफ्नो कोठाको विवरण गर्न सिक्नुहोस्


फोटो हेरेर सही विकल्प छनौट गर्नुहोस.
This is a dining table.
This is a bed.
'मेरो अलमारी धेरै ठुलो छ.' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.;
My cupboard is very big.
My bed is very big.
My side table is very big.
My chandelier is very big.
'मेरो साइड टेबलमा एउटा ल्याम्प छ.' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.
There is a lamp on my side table.
There is a lamp in my side table.
'मेरो कोठामा एउटा झूमर छ.' को अंग्रेज़ीमा सही अनुवाद छनौट गर्नुहोस.
There is a chandelier in my room.
There is a ceiling in my room.


फोटो हेरेर सही विकल्प छनौट गर्नुहोस्.
There is a painting under my wall.
There is a painting on my wall.
'मेरो कोठा ठूलो र हावादार छ.' को अंग्रेज़ी मा अनुवाद के हुन्छ? ;
My room is big and airy.
My room has big and airy.
My room has big and air.
My room are big and airy.


फोटो हेरेर सही विकल्प छनौट गर्नुहोस्.
There is a rug under the floor, on my bed.
There is a rug on the floor, under my bed.


फोटो हेरेर सही विकल्प छनौट गर्नुहोस्.
There are pillows and cushions on my bed.
There is pillows and cushions on my bed.


फोटो हेरेर सही विकल्प छनौट गर्नुहोस्.
There are two mirrors on my cupboard.
There is a two mirrors on my cupboard.
अंग्रेज़ी मा अनुवाद गर्नुहोस्.
मेरो ओछ्यान माथि दुइवटा सिरानी छन्.
मेरो कोठा को भित्ता सेतो छ​.
    • walls
    • white.
    • room's
    • my
    • are
    • is


    फोटो हेरेर सही विकल्प छनौट गर्नुहोस्.
    My room has wood floors.
    My room has wooden floors.
    भूई मा एउटा गलैचा छ.
    मेरो कोठा ठूलो र हावादार छ.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द