समय भन्नु सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 55
समय भन्नु सिक्नुहोस्
What=के
time=समय
'के समय भयो? ' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस्.;
What time is it?
What time is?
Whats time is it?
When time is it?
के समय भयो?
    • time
    • it
    • is
    • what
    • when
    '६: बजेर पच्चिस मिनेट गयो.' को अंग्रेज़ीमा अनुवाद गर्नुहोस्.;
    It is 5:25
    It is 6:25
    It is 8:25
    It is 9:25
    टिप
    It is 6:25 = छ बजेर पच्चीस मिनेट गयो.
    It is 7:15 = सात बजेर पन्ध्र मिनेट गयो.
    ऑडियो सुनेर, सही अनुवाद छनौट गर्नुहोस्. 'It is 8:23' ;
    आठ बजेर तेईस मिनेट गयो.
    आठ बजेर बयालिस मिनेट गयो.
    सात बजेर एकतीस मिनेट गयो.
    नौ बजेर तेईस मिनेट गयो.
    टिप
    आठ बजेर बयालिस मिनेट = 8:42 (Eight forty-two)
    नौ बजेर तेईस मिनेट = 9:23 (Nine twenty-three)
    समय भन्नलाई, पहिले घण्टाको सम्बन्धित नम्बर भन्नुहोस्, र मिनेटहरूको सम्बन्धित नम्बर भन्नुहोस्.
    टिप
    =
    6:25 - Six twenty-five

    8:05 - Eight O-five

    9:11 - Nine eleven

    2:34 - Two thirty-four
    =
    समय भन्नलाई, पहिले घण्टाको सम्बन्धित नम्बर भन्नुहोस्, र मिनेटहरूको सम्बन्धित नम्बर भन्नुहोस्.
    पाँच बजेर पन्ध्र मिनेट गयो.
    • has
    • it
    • 5:15.
    • is
    • are
    टिप
    =
    10:00 - Ten o'clock

    5:00 - Five o'clock

    1:00 - One o'clock
    =
    जब मिनेट हुंदैन, तब o'clock को प्रयोग हुन्छ.
    टिप
    10:00 = It is 10 o'clock
    10:00 = It is 10
    दुवै तरीका ठीक हो.
    मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
    It ______
    is 8:25 o'clock
    is 8:25
    are 8:25
    'दुई बजेर पन्ध्र मिनेट गयो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    It is 2:15.
    It are 2:15.
    It is 2:15 o'clock.
    Its 2:15.
    टिप
    7:15 PM = साँझको सात बजेर पन्ध्र मिनेट
    Seven fifteen in the evening
    7:15 AM = बिहानको सात बजेर पन्ध्र मिनेट
    Seven fifteen in the morning

    दिनको १२ बजे देखि रातीको ११ बजेर ५९ मिनेटसम्म PM प्रयोग हुन्छ. रातीको १२ बजेदेखि दिनको ११ बजेर ५९ मिनेटसम्म AM प्रयोग हुन्छ.
    'म बिहानको ७ बजेर १५ मिनेटमा उठछु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I get up at 7:15 o'clock.
    I get up at 7:15 PM.
    I get up at 7:15 AM.
    I get up at 7:15 in the evening.
    'म दिनको दुई बजे खाना खान्छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I have lunch at 2 o'clock in the afternoon.
    I have lunch at 2 o'clock at night.
    I have lunch at 2 o'clock in the morning.
    I have lunch at 2 AM.
    'म साँझको सात बजे घुम्न जान्छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I go for a walk at 7 in the evening.
    I go for a walk at 7 in the morning.
    I go for a walk at 7 AM.
    I go for a walk at 7 in evening.
    टिप
    सवा सात (सात बजेर पन्ध्र मिनेट) = Quarter past seven (7:15)
    15 मिनेट को quarter पनि भनिन्छ. सात बजेर पन्ध्र मिनेट = Quarter past
    पौने सात (सात बजन पन्ध्र मिनेट) = Quarter to seven (6:45)
    सात बजन पन्ध्र मिनेट = Quarter to
    टिप
    साढ़े सात (सात बजेर तीस मिनेट) = Half past seven (7:30)
    30 मिनेटलाई half पनि भनिन्छ. (सात बजेर तीस मिनेट) = Half past
    =
    म सात बजेर पन्ध्र मिनेटमा नुहाउछु.
    • I take a shower
    • at
    • quarter past
    • half to
    • seven.
    • half past
    म साढ़े नौ बजे खाजा खान्छु.
    • at
    • I have breakfast
    • nine.
    • half past
    • quarter past
    • half to
    टिप
    सात बजेर पाँच मिनेट = Five past seven (7:05)
    सात बज्न पाँच मिनेट = Five to seven (6:55)
    'पाँच बजेर तेह्र मिनेट.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Thirteen to five.
    Thirteen past five.
    Five past thirteen.
    Five to thirteen.
    'आठ बज्न पाँच मिनेट.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Five past eight.
    Five to eight.
    Eight past five.
    Eight to five.
    'म नौ बजेर पच्चिस मिनेटमा न्यूज हेर्छु.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I watch the news at twenty five past nine.
    I watch the news at twenty five to nine.
    I watch the news at twenty nine past five.
    I watch the news on twenty five past nine.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द