Simple Past - भूत काल
try Again
Tip1:hello
Lesson 70
Simple Past - भूत काल
The weather=मौसम
was=थियो
good=राम्रो
They=तिनिहरु
were=थिए
at=मा
home=घर
टिप
I am tired now = म अहिले थाकेको छु
Now = अहिले (वर्तमान समय मा )
यहाँ वर्तमान समयको कुरा हुँदैछ, त्यसैले 'am' को प्रयोग हुन्छ: म अहिले थाकेको छु
Am वर्तमान काल हो (Present Tense).
I was tired last night = म हिजो राती थाकेको थिए.
Last night = हिजो राती (बितिसकेको रात), भूतकाललाई दर्शाउछ, जुन समय अब समाप्त भईसकेको छ त्यसैले 'were' को प्रयोग गरिन्छ /nतपाईं हिजो ढिला आउनु भएको थियो, यो कुरा बितीसकेको छ 'was/were' - भूतकाल हो (Past Tense).
टिप
You are late = तपाईं ढिला हुनुभयो.
Are को प्रयोग वर्तमान समय को लागि गरिन्छ
तपाईं ढिला हुनुभयो. यहाँ वर्तमान समयको कुरा हुँदै छ, त्यसैले 'are' को प्रयोग भएको छ.
You were late yesterday = तपाईं हिजो ढिला आउनु भएको थियो.
Yesterday = हिजो (बितिसकेको) भूतकाललाई दर्शाउछ, जुन समय अब समाप्त भईसकेको छ त्यसैले 'were' को प्रयोग गरिन्छ /nतपाईं हिजो ढिला आउनु भएको थियो, यो कुरा बितीसकेको छ 'was/were' - भूतकाल हो (Past Tense)
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
He ______
was
is
were
are
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Why ______
were
was
is
are
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
They ______
was not
were not
are not
is not
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
Meera ______
is not
were not
was not
did not
मिसिंग शब्द छनौट गरेर, रिक्त स्थान भर्नुहोस्.
They ______
were
was
are
did
'तिमी अघिल्लो हफ्ता कता थियौ?' को अङ्रेजीमा सहि अनुवाद छनौट गर्नुहोला.;
Where are you last week?
Where were you last week?
Where is you last week?
Where did you last week?
'म आफ्नो कोठामा थिइन.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
I not was in my room.
I were not in my room.
I was not in my room.
I am not in my room.
'उहाँ छुट्टीमा हुनुहुन्थ्यो.' को अङ्रेजीमा अनुवाद के होला? सहि विकल्प छनौट गर्नुहोला.;
We were on a holiday.
They was on a holiday.
They are on a holiday.
They were on a holiday.
'हिजोको मौसम कस्तो थियो?' को अङ्रेजीमा सहि अनुवाद के होला? सहि विकल्प छनौट गर्नुहोला.;
How was the weather tomorrow?
How was the weather yesterday?
How were the weather tomorrow?
How is the weather tomorrow?
'म सुत्दै थिए.' को अङ्रेजीमा सहि अनुवाद के होला? सहि विकल्प छनौट गर्नुहोला.;
I was sleeping.
I were sleeping.
I am sleeping
I was sleep
अङ्रेजिमा अनुवाद गर्नुहोला
उहाँ हिजो असाध्यै व्यस्त हुनुहुन्थ्यो
अङ्रेजिमा अनुवाद गर्नुहोला
के तिम्रा बुवा ईन्जिनियर हुनुहुन्थ्यो ?
अङ्रेजिमा अनुवाद गर्नुहोला
उहाँ नराम्रा मानिस थिए
परीक्षा कठिन थियो .
    • The exam
    • were
    • was
    • are
    • difficult.
    के ऋषि संगीत समारोह मा थिए?
    • Were
    • Was
    • Rishi
    • at
    • on
    • the concert?
    वर्तमान काल भूतकाल
    i am was
    he is was
    she is was
    you are were
    we are were
    they are were
    टिप
    Am, is = Was
    'Am' र 'Is' वर्तमान कालमा प्रयोगमा आउँछ जुन की भूतकालमा 'was' मा परिवर्तन हुन जान्छ.
    Are = Were
    'Are' को प्रयोग वर्तमान कालमा गरिन्छ र भूतकालमा 'were' को प्रयोग हुन्छ.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द