Preposition: Like
try Again
Tip1:hello
Lesson 86
Preposition: Like
टिप
Neha is like a sister to me = नेहा मेरो बहिनी सरह हो.
Like एउटा preposition (पूर्वसर्ग) को रुपमा पनि प्रयोग हुन्छ. यसको प्रयोग अलग–अलग तरीकाले गरिन्छ.
like को प्रयोग (समानता) दर्शाउछ अनि भिन्नता पनि.
There is nothing like a cup of hot tea in winters = जाडोमा एक कप तातो चियाकोे जस्तो सन्तुष्टी अरुमा छैन.
टिप
He sings like a professional singer = उहाँ एक पेशेवर गायक जस्तै गाउँनु हुन्छ.
समानता दर्शाउने बेला 'like' को प्रयोग संज्ञा अनि सर्वनामसंग हुन्छ.
=
टिप
It looks like it's going to rain soon = यस्तो लाग्छ छिटै वर्षा हुन्छ.
like को प्रयोग seem, look, sound, smell, taste, feel आदि शब्दहरू पछि असर देखाउनको लागि गरिन्छ.
It looks like it's going to rain soon = यस्तो लाग्छ छिटै वर्षा हुन्छ.
It looks like it's going to rain soon. = यस्तो लाग्छ छिटै वर्षा हुन्छ.
टिप
Celebrities like actors and singers often come here = हस्तिहरू जस्तै अभिनेता र गायक अक्सर यहाँ आउँछन्.
उदाहरण (example) दिने बेला पनि 'like' को प्रयोग गरिन्छ.
=
टिप
Something like two thousand visitors come here every day = यहाँ हरेक दिन दुई हजारको आसपासमा आगन्तुक आउँछन्.
एउटा अनुमानित संख्या (approximate value) वा कसैको महत्व भन्नको लागि पनि like एक preposition जस्तै गरेर प्रयोग गरिन्छ.
=
'मेरो कुकुर मेरो लागि परिवारको सदस्य जस्तै हो.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
My dog is like a family member to me.
My dog likes a family member to me.
My dog like a family member to me.
My dog is likes a family member to me.
'यस्तो लाग्छ हामिलाई आज राति ढिलो हुन्छ​.' को अंग्रेजीमा अनुवाद के हुन्छ ? ठीक विकल्प छनौट गर्नुहोस्.;
It seems likes we will be late tonight.
It seems as we will be late tonight.
It seems like we will be late tonight.
It seem likes we will be late tonight.
'उ मोडल जस्तै हिड्छे​.' को अंग्रेजीमा अनुवाद के हुन्छ ? ठीक विकल्प छनौट गर्नुहोस्.;
She walks seems a model.
She walks like a model.
She walks in a model.
She walks likes a model.
'सचिन वा युवराज जस्ता क्रिकेटर धेरै पैसा कमाउन्छन.' को अङ्रेजिमा अनुवाद के हुन्छ​? सहि विकल्प छनौट गर्नुहोस्.;
Cricketers, like Sachin or Yuvraj earn a lot of money.
Cricketers, likes Sachin or Yuvraaj earn a lot of money.
Cricketers, such Sachin or Yuvraaj earn a lot of money.
Cricketers, are Sachin or Yuvraaj earn a lot of money.
'उ नारायण गोपाल जस्तै गाउछ.' को अङ्रेजिमा अनुवाद के हुन्छ​? सहि विकल्प छनौट गर्नुहोस्.;
He sings for Narayan Gopal.
He sings such Narayan Gopal.
He sings likes Narayan Gopal.
He sings like Narayan Gopal.
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
This ______
looked likes
like
like to be
looks like
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
It ______
tastes likes
tastes like
tastes liked
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
I, ______
like most people
likes most people
liked most people
am most people
तिमि तिम्रो आमा जस्तै देखिन्छौ.
'मान्छेहरु अफिसमा धेरैजसो फर्मल्स, जस्तै शर्ट र कोट, लगाउन्छन्.' को अङ्रेजिमा अनुवाद के हुन्छ​? सहि विकल्प छनौट गर्नुहोस्.;
People often wear formals, like shirts, and coats in offices.
People often wear formals, likes shirts, and coats in offices.
People often wear formals, such shirts, and coats in offices.
People often wear formals, are like shirts, and coats in offices.
उ पैसा यसरी खर्च गर्छ, जस्तो कि भोलि नै छैन.
    • there is
    • he spends
    • no tomorrow.
    • money like
    • he spend
    • money for
    एक कप मिटो कफि जस्तो अरु केहि हुन्न​.
    • nothing
    • a good cup of coffee.
    • such
    • there is
    • here is
    • like
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द