Will, Won't - Practice
try Again
Tip1:hello
Lesson 93
Will, Won't - Practice
टिप
म भोली सुत्छु = I will sleep tomorrow
भविष्य काल का साधारण वाक्यहरु का लागि will को प्रयोग गरिन्छ.
म भोली सुत्दिन = I will not sleep tomorrow
भविष्य काल का नकारात्मक वाक्यहरु मा will सँग not को प्रयोग गरिन्छ र क्रिया को अपरिवर्तित रूप नै आउछ.
'म काम गर्दिन.' को अङ्रेजिमा अनुवाद के होल? सहि विकल्पको छनौट गर्नुहोला.;
I will not work.
I will work.
I not will work.
I will not do work.
'म बाहिर जादिन.' को अङ्रेजिमा अनुवाद के होल? सहि विकल्पको छनौट गर्नुहोला.;
I will go not outside.
I don't will go outside.
I am not will go outside.
I will not go outside.
टिप
Will not -> Won't =
याद गर्नुहोला will not को शर्ट रूप won't हुन्छ र यसको प्रयोग सबै nouns/pronouns (I, you, he, they, Sachin, Neha etc) सँग यसै रूपमा हुन्छ.
=
'म फोनको उत्तर दिन्न. ' को अङ्रेजिमा अनुवाद के होल? सहि विकल्पको छनौट गर्नुहोला.;
I will answer the phone.
I won't answer the phone.
I will won't answer the phone.
I will do not answer the phone.
'उनिहरु धेरै वर्ष पेरिसमा बसेकाछन् - उनिहरु छोड्न चाहदैनन् होला. ' को अङ्रेजिमा अनुवाद के होल? सहि विकल्पको छनौट गर्नुहोला.;
They have lived in Paris for so many years - they will don't want to leave.
They have lived in Paris for so many years - they will want to leave.
They have lived in Paris for so many years - they won't want to leave.
They have lived in Paris for so many years - they not will want to leave.
'म घरमा बस्छु, बाहिर पानी पर्दैछ.' को अङ्रेजिमा अनुवाद के होल? सहि विकल्पको छनौट गर्नुहोला.;
I will do stay at home, it's raining outside.
I will stay at home, it's raining outside.
I am not will stay at home, it's raining outside.
I will not stay at home, it's raining outside.
उपयुक्त शब्द को छनौट गरेर रिक्त स्थान भर्नुहोला.
Don't stay out too late, you ______
will
won't
won't will
didn't
उपयुक्त शब्द छनौट गर्नुहोला.
She ______
won't arrive
will arrive
were not arrived
won't not arrive
उपयुक्त शब्द छनौट गर्नुहोला.
He ______
will showed
won't shows
will shows
will show
उपयुक्त शब्द छनौट गर्नुहोला.
There ______
won't not be
won't be
will won't be
will be not
उपयुक्त शब्द छनौट गर्नुहोला.
The weather ______
wasn't
not will
won't
don't
हामी बेलुका 6 बजे स्कुलबाट फर्किन्छौ.
    • at 6 o'clock
    • school
    • in the evening.
    • we will
    • get back to
    • do
    म समयमा पुग्न सक्दिन.
    • able to
    • I
    • on time
    • won't be
    • will won't be
    • arrive on time.
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द