Myself, Himself, Yourself - Reflexive Pronouns
try Again
Tip1:hello
Lesson 97
Myself, Himself, Yourself - Reflexive Pronouns
टिप
मैले स्वयंलाई चक्कुले चोट पुर्याए. = I hurt myself with a knife.
यदि कुनै व्यक्तिद्वारा गरिएको कामको परिणाम पनि त्यसै व्यक्तिले पाउँछ भने त्यसमा reflexive pronoun को प्रयोग हुन्छ.
=
यहाँ काम गर्ने व्यक्ति 'I' हो र कामको परिणाम (चोट लाग्नु) पनि उसैले पाउँछ, त्यसैले myself (reflexive pronoun) को प्रयोग गरिन्छ.
Myself, yourself, himself, herself अनि itself एकवचन reflexive pronoun हो. Ourselves, yourselves, themselves आदि बहुवचन reflexive pronoun हो.
टिप
नित्या आफै लुगा लगाउछिन, जबकि उनी केवल दुई वर्षकी छिन्. = Nitya dresses herself although she is only two years old.
Reflexive pronouns को प्रयोग असाधारण कार्य (unusual events) को लागि पनि गरिन्छ.
=
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
I hurt ______
myself
himself
me
my
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
Tom cut ______
myself
himself
him
my
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
She is old enough to wash ______
myself
her
himself
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
We did not enjoy ______
ourself
herself
ourselves
themselves
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
You should control ______
herself
myself
yourself
themselves
'उसले आफ्नो लागि एउटा उपहार किन्यो.' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
She bought a gift for her.
She bought a gift for herself.
She bought a gift for myself.
She bought a gift for yourselves.
'उ आफ्नो बारेमा एकदम उच्च सोच्छ.' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
She thinks very highly of her.
She thinks very highly of herself.
She thinks very highly of herselves.
She thinks very highly of hers.
'उसले आफूलाई बुझ्न सकेन.' को अंग्रेजीमा अनुवाद के हुन्छ ? ठीक विकल्प छनौट गर्नुहोस्.;
He couldn't understand himself.
He couldn't understand him.
He couldn't understand his.
He couldn't understand he.
'तिनीहरूले स्वयंलाई कडा मेहनत गर्नको लागि जबरजस्ती गर्नुपर्छ.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
They must force themselves to work hard.
They must force ourselves to work hard.
They must force yourselves to work hard.
They must force theyselves to work hard.
'मैले आफैलाई काटे.' को अंग्रेजीमा अनुवाद के हुन्छ? ठीक विकल्प छनौट गर्नुहोस्.;
I have cut herself.
I have cut yourselves.
I have cut himself.
I have cut myself.
तिनीहरूले आफै खाना पकाउनु पर्छ.
टिप
=
जब हामी कुनै एकदम प्रसिद्ध व्यक्ति वा वस्तुको बारेमा कुरा गर्छौ, तब पनि reflexive pronoun को प्रयोग गर्छौ.
=
टोखा आफै एउटा एकदम सानो शहर हो. = Tokha itself is quite a small town.
मैले स्वयंलाई ऐनामा हेरे.
    • myself
    • himself
    • in the mirror.
    • I
    • me
    • saw
    उनिहरु आफ्नै ख्याल गर्न सक्दैनन्.
    • them
    • look after
    • they
    • ourselves
    • themselves.
    • cannot
    के तपाई स्वयंलाई मद्दत गर्न सक्नुहुन्छ?
    • your
    • themselves?
    • help
    • helped
    • yourself?
    • can you
    हामी यो आफैं गर्छुौं.
    उनी आफैसंग कुरा गर्छिन.
    टिप
    =
    Yourself = आफै
    Yourselves = आफै
    यो दुवै शब्दहरूको अर्थ समान नै हुन्छ तर yourself को प्रयोग एउटा व्यक्तिको लागि गरिन्छ जबकि yourselves को प्रयोग एक भन्दा धेरै व्यक्तिहरूको लागि गरिन्छ.
    Eg: राम, तिमी आफै आफ्नो सहायता गर्न सक्छौ = Ram, you can help yourself.
    यहाँ राम एकवचन हो त्यसैले yourself को प्रयोग गरिन्छ.
    तिमीहरू आफ्नो सहायता गर्न सक्छौ = You all can help yourselves
    यहाँ तिमीहरू बहुवचन हो त्यसैले yourselves को प्रयोग गरिन्छ.
    =
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द