अंग्रेज़ीमा phone मा कुरा गर्न सिक्नुहोस्
try Again
Tip1:hello
Lesson 99
अंग्रेज़ीमा phone मा कुरा गर्न सिक्नुहोस्
May I speak=के म कुरा गर्न सक्छु
to=संग
छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
______
May I am speak to
I may speak to
May I speak to
Am I speak to
डायलॉग सुन्नुस्
Hello, may I speak to Neha please?
हैलो, के म नेहासंग कुरा गर्न सक्छु?


Speaking. What's up?
बोल्दैछु. के छ?


Why weren't you answering the phone?
तिमीले फोनको उत्तर किन नदिएको?


Sorry about that. I was helping my mom in the kitchen.
त्यो बारेमा माफ गर. म भान्छामा मेरो आमालाई मद्दत गरिरहेकी थिए.


'हैलो, के सचिन त्यहाँ छ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
Hello, there is Sachin?
Hello, is Sachin there?
Hello, is Sachin here?
Hello, is there Sachin?
डायलॉग सुन्नुस्
Hi! Is Neha there?
नमस्ते! के नेहा त्यहाँ छ?


No, Neha is not at home. Who's calling?
नेहा घरमा छैन. को बोलेको हो?


This is Sachin.
म सचिन हो.


Hi Sachin. Can I take a message?
नमस्ते सचिन, के म कुनै मेसेज लिन सक्छु?


Yes, please. Please let her know that I won't be coming to office tomorrow.
हजुर. कृपया उसलाई भन्दिनुस कि म भोलि कार्यालय आउँदिन.


छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
______
Who
Whose
Who's
Whom
के म (कुनै) मेसेज लिन सक्छु?
    • a
    • take
    • I
    • bring
    • Can
    • message?
    'म तपाईलाई कल गर्न कोशिस गरिराखेको थिए.' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    I was trying to call you.
    I was trying to call to you.
    I was trying to ring to you.
    I was tried to call you.
    तपाई मलाई किन कल गरिरहनु भएको थियो?
    • were you
    • call
    • calling
    • to
    • me?
    • why
    'के तपाई मलाई केही समय पछि कल गर्न सक्नु हुन्छ?' को अंग्रेज़ीमा अनुवाद छनौट गर्नुहोस्.;
    Are you call me after some time?
    Can you call me after some time?
    Did you call me after some time?
    Do you call me after some time?
    Is this=के यो
    a good time=ठीक समय
    टिप
    Is this a good time to talk? = के यो कुरा गर्नको लागि ठीक समय हो?
    जब हामी कसैलाई कल गर्छौ, विनम्रताको रुपमा यो सोध्नुपर्छ की हाम्रो कलले उसलाई काममा बाधा त भईरहेको छैन.
    Hope I am not disturbing you = आशा छ म तपाईलाई बाधा गरिराखेको छैन.
    के यो कुरा गर्नको लागि ठीक समय हो?
    • good time
    • this
    • Is
    • to talk?
    • the
    • a
    को बोलिराखेको हो?
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    Can you ______
    call me after time?
    call to me after some time?
    call me after sometimes?
    डायलॉग सुन्नुहोस
    Hi, how are you. Is Neha there?
    नमस्ते! तपाईलाई कस्तो छ? के नेहा त्यहाँ छ?


    Speaking. What's up?
    बोलिराखेको छु. के छ?


    Why did you not answer the phone?
    तपाईंले फोनको उत्तर किन नदिएको?


    Oh, Sorry about that. I was helping my mom in the kitchen.
    ओह, त्यो कुरामा माफ गर. म भान्छामा मेरी आमालाई मद्दत गरिराखेको थिए.


    That's all right.
    केही छैन.


    Tell me.
    अनि भन.


    I was thinking, we could go out on Saturday.
    म सोच्दै थिए, हामी शनिबार कतै जान सक्छौं.


    Sounds good. Where should we go?
    सुन्नमा त राम्रो लाग्छ. हामीलाई कहाँ जादा हुन्छ?


    I was thinking about watching a movie.
    म एउटा फिल्म हेर्ने बारे सोचिराखेको थिए.


    म तपाईंलाई केही समय पछि फेरी कल गर्छु.
    • call you back
    • will
    • after
    • some time.
    • sometimes
    • I
    छुटेको शब्द छनौट गरेर, खाली ठाउँ भर्नुहोस्.
    Can I ______
    call you back
    call back to you
    do a call back
    will call you back
    =
    !
    सुन्नुहोस्
    टिप
    अर्को शब्द